त्रिचालीस सन्तानकी मायालु आमा

मोरङ, उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती बालबालिकाको हेरचार गर्नु । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिका यहाँ छन् । बरालको १० वर्षकै उमेरमा विसं २०२२ मा ताप्लेजुङमा विवाह … Continue reading त्रिचालीस सन्तानकी मायालु आमा